विशेष मोरङ ४ मा कांग्रेसका महेश आचार्य मोदीसँग पराजित
Ujyaalo

मोरङ, मंसिर २३ – कांग्रेस नेता तथा पुर्व अर्थ मन्त्री महेश आचार्य पराजित हुुनुभएको छ । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उम्मेदवार रहेका आचार्य माओवादी केन्द्रका अमनलाल मोदीसंग ६ हजार ७ सय २९ मतले पराजित हुनुभएको हो । मोदीले ३३ हजार ५ सय २९ र आचार्यले २६ हजार ८ सय मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Share It

Post Comments
थप विशेष