विशेष नवराज सिलवाललाई भेट्टयाउनै सकेनन उदयशमशेर राणाले
Ujyaalo

काठमाडौं, मंसिर २३ – ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालको अग्रता कायम रहेको छ ।

उहाँको १४ हजार ७ सय ३० मत रहेको छ भने नेपाली कांग्रेसका उदयशमशेर राणाको ११ हजार ३ सय ९४ मत रहेको छ ।

प्रहरी प्रमुख विवादमा नेपाल प्रहरीको सेवाबाट अबकाश लिएर नेकपा एमालेबाट राजनीतिक यात्रा सुरु गर्नुभएका सिलवालले ललितपुर २ मा प्रारम्भ देखि नै अग्रता कायम गरिरहनुभएको छ ।

Share It

Post Comments
थप विशेष