विशेष काठमाडौं ५ मा विवेकशील साझाका उज्जलबहादुर थापा निरिह
Ujyaalo

काठमाडौं मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर पाँचमा एमाले उम्मेदवार इश्वर पोख्ररेलले अग्रता लिनुभएको छ ।

उहाँले नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महतलाई दोब्बर मतले पछाडि पार्नुभएको छ । पोख्ररेलको ६ हजार ९ सय ७४ पाउनुभएको छ भने महतको दोब्बर कम ३ हजार ८ सय ६९ मत छ ।

यस्तै, विवेकशील साझाका उज्जवलबहादुर थापाले भने जम्मा ८०४ मत पाउनभएको छ ।

Share It

Post Comments
थप विशेष