विशेष भोजपुर प्रदेशसभा १ ‘क’ का विजेता राजेन्द्र कुमार राई को हुन् ?
Ujyaalo

भोजपुर, मंसिर २३ – २०२७ असार १५ मा भोजपुरको षडानन्द ११ मा जन्मेका राईले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको हो । शाही शासनकालमा पटक पटक जेल परेका उहाँ (नेकपा) एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । २०४१ सालमा राई नेकपा एमालेमा आवद्ध हुनुभएको हो ।

 

 

Share It

Post Comments
थप विशेष