विशेष गोरखाको प्रदेशसभा क मा नयाँ शक्तिका हरिशरण आचार्य विजयी
Ujyaalo

गोरखा, मंसिर २३– गोरखा क्षेत्र नम्बर २ को प्रदेशसभा क मा नयाँ शक्तिका हरिशरण आचार्य विजयी हुनुभएको छ । हरिशरणले वाम गठबन्धनका उम्मदवार कमला नहर्कीलाई पछाडि पार्दै विजयी हासिल गर्नुभएको हो ।

 

हरिशरण आचार्यले ३ हजार २ सय ७८ मतको फराकीलो अन्तरले जित्नुभएको हो ।

आचार्यले १५ हजार ३ सय ४३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नहर्कीले १२ हजार ६५ मत प्राप्त गर्नुभएको छ ।

Share It

Post Comments
थप विशेष