विशेष राप्रपा अध्यक्ष कमल थापा हारे
Ujyaalo

काठमाडौं, मंसिर २४ – मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार कमल थापा पराजित हुनुभएको छ । एमालेका कृष्णप्रसाद दाहाल ४० हजार ६ सय ३१ मतसहित विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी राप्रपाका अध्यक्षसमेत रहनु भएका थापाले ३४ हजार ६ सय ५८ मत प्राप्त गर्नुभयो । कांग्रेससँग गठबन्धन गरेका थापाको पराजित हुनुभएको हो ।

 

Share It

Post Comments
थप विशेष