विशेष कांग्रेसका विश्वप्रकाश शर्मा झण्डै ३ हजार मतले पराजित
Ujyaalo

झापा, मंसिर २४–कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट पराजित हुुनुभएको छ । उहा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्रकुमार कार्कीसंग २ हजार ८ सय ६३ मतले पराजित हुनुभएको हो । कार्कीले ३६ हजार १ सय ७३ र शर्माले ३३ हजार ३ सय १० मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Share It

Post Comments
थप विशेष