विशेष भक्तपुर क्षेत्र नम्बर १ मा मादलको अग्रता कायमै, तराजु सबैभन्दा पछि
Ujyaalo

भक्तपुर, मंसिर २४ – भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपाली कांग्रेसका बाबुराजा जोशीलाई पछिको पछि पार्नुभएको छ ।

सुवाल जोशी भन्दा ३ हजार ३ सय मतले अघि हुनुहुन्छ । प्रेम सुवालको ११ हजार ८ सय ६ मत छ भने बाबुराजा जोशी ८ हजार ३ सय ५२ मतसहित उहाँलाई पछ्याईरहनुभएको छ ।

यहाँ वाम गठबन्धनका मिलन सुवाल भने तेस्रो स्थानमा हुनुहुन्छ । उहाँ ७ हजार २ सय ३० मतसहित पछ्याईरहनुभएको छ ।
विवेकशील साझाका दिपेश न्यौपाने भने निकै पछि पर्नुभएको छ । उहाँले अहिलेसम्म जम्मा ७ सय २३ मत पाउनुभएको छ ।

Share It

Post Comments
थप विशेष