विशेष उदयपुरमा खड्का र चौधरीको चाकाचुली
Ujyaalo

उदयपुर, मंसिर २४ – उदयपुरमा मतगणनाको अपडेट आएपिच्छे दुई उम्मेदवारले पालैपालो अग्रता लिने क्रम चलिरहेको छ । शुरुदेखि नै पालैपालो अग्रता लिने क्रम रहेकोमा पछिल्लो पटक एमालेकी मञ्जु चौधरीले ४७ मतको अग्रता लिनुभएको छ । पछिल्लो अपडेट अनुसार चौधरीले १७ हजार ९ सय ७४ मत र खड्काले १७ हजार ९ सय २७ मत पाउनुभएको छ । अघिल्लो अपडेटमा खड्काले ८ मतको अग्रता लिनुभएको थियो ।

 

Share It

Post Comments
थप विशेष