विशेष तस्बिरमा प्रदेश नम्बर ७ को चुनावी रौनक (फोटो फिचर)
Ujyaalo

काठमाडौं, मंसिर २१ – प्रदेश नम्बर ७ का ५ वटा जिल्लामा बिहीबार मतदान भइरहेको छ । प्रदेश नम्बर ७ का ९ वटा जिल्लामा १६ वटा निर्वाचन क्षेत्र रहेकोमा एक एक वटा निर्वाचन क्षेत्र रहेका ४ जिल्लामा पहिलो चरणमा चुनाव भैसको छ ।

दोश्रो चरणमा चुनाव भइरहेका कैलालीमा ५, कञ्चनपुरमा ३, डडेल्धुरा, अछाममा दुई र डोटीमा एक क्षेत्र रहेका छन् । प्रदेश नम्बर ७ का १४ लाख ३५ हजार ६ सय ७३ मतदाता मध्य १० लाख ५० हजार ७ सय ३२ जना दोश्रो चरणमा चुनाव हुने क्षेत्रका रहेका छन् ।

१ हजार ९ सय मतदान केन्द्र रहेको प्रदेश नम्बर ७ मा दोश्रो चरणमा चुनाव हुने क्षेत्रमा १ हजार ३ सय २९ वटा मतदान केन्द्र रहेका छन् ।

तस्बिरमा प्रदेश नम्बर ७ को चुनावी रौनक

कञ्चनपुर

कैलाली

डडेल्धुरा

अछाम

 

डोटी

 

Share It

Post Comments
थप विशेष