
हुम्ला, मंसिर २१ –१ प्रतिनिधिसभा क्षेत्र रहेको हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा सुरुवाती मतपरिणाम अनुसार अग्रस्थानमा हुनुहुन्छ ।
उहाँले १०६० मत प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रो स्थानमा रहनुभएका कांग्रेस उम्मेदवार मंगलबहादुर शाहीले ५२३ मत प्रमप्त गर्नुभएको छ ।
त्यस्तै तेस्रो स्थानमा रहनुभएका माओवादी उम्मेदवार छिमी दोर्जे लामाले ४६७ मत प्राप्त गर्नुभएको छ ।
Share It
Post Comments
थप विशेष