विशेष भोजपुरमा शेरधन मतान्तर बढाउँदै
Ujyaalo

भोजपुर, मंसिर २२ – भोजपुरको प्रदेश नं. १ को ख मा एमालेका उम्मेदवार शेरधन राईले मतान्तर बढाउँदै लानुभएको छ । पछिल्लो विवरण अनुसार शेरधनले ७ हजार ६ सय १८ मत ल्याउनुभएको छ । उहाँलाई पछ्याइरहेका काँग्रेसका गोविन्द कार्कीले २ हजार ६ सय १८ मत पाउनुभएको छ । भोजपुरको प्रदेश ख मा जम्मा ३१ हजार मत खसेको छ ।

 

 

 

Share It

Post Comments
थप विशेष