उम्मेदवार

२६ वर्षकी सुबुना इलाममा जन्मिनु भएको हो । उहाँ राजनीतिमा होमिएको चार वर्ष भयो । विवेकशील नेपाल मञ्चको सदस्य हुँदै पार्टी केन्द्रीय सदस्य हुनुभएको थियो । उहाँ अहिले एमबीए अध्ययनरत हुनुहुन्छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै डा. गोविन्द केसीले सुरु गरेको अभियानका क्रममा पनि उहाँले सक्रिय सहभागिता जनाउँदै आउनुभउको थियो । उहाँ अहिले काठमाडौं क्षेत्र नम्बर –४, बाट चुनावमा सहभागिता जनाउँदै हुनुहुन्छ ।

थप उम्मेद्‌वारहरू