उम्मेदवार
नेकपा एमालेको पोलिटब्यूरो सदस्य डा बंशीधर मिश्रको जन्म २०१५ साल साउन २५ गते भएको हो । २०३२ सालबाट मालेबाट राजनीति सुरु गरेका मिश्र तिन पटक सांसद हुनुभएको छ । सरस्वति मावि गंगापिपरा रौतहटबाट एसएलसी गरेका उहाँले चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगंज काठमाडौंबाट एमबिबिएस गर्नुभएको छ । एक पटक स्वास्थ्य राज्य मन्त्री भैसक्नु भएको छ । मिश्र हाल गरुडा नगरपालिका –३, मलाहीटोलामा बस्नुहुन्छ ।
थप उम्मेद्‌वारहरू