उम्मेदवार
देवराज चालिसेको जन्म २०१७ सालको असोजमा पोखराको सिमलचौरमा भएको हो । वाराही मावि सिमलचौरबाट एसएलसी पास गरेका चालिसेले पृथ्वीनारायण क्याम्पस पोखराबाट शिक्षा शास्त्र संकायमा स्नातक र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । २०३५ सालमा नेपाल विद्यार्थीमार्फत राजनीति सुरु गरेका देवराज चालिसे अहिले कांग्रेसको महासमिति सदस्य हुनुहुन्छ । https://www.facebook.com/devchalise
थप उम्मेद्‌वारहरू