उम्मेदवार
शुक्रराज शर्मा नेपाली कांग्रेस
शुक्रराज शर्माको जन्म २००३ सालको फागुनमा अन्नपूर्ण गाउँपालिकामा भएको हो । राष्ट्रिय मावि बगर पोखराबाट एसएलसी पास गरेका शर्माले कानुनमा स्नातक गर्नुभएको छ । २०३२ सालमा नेपाल तरुण दलको सदस्यता लिएर राजनीति थालेका शुक्रराज शर्मा २०५६ सालमा राष्ट्रिय सभाका सदस्य हुनुभएको थियो । अहिले शर्मा नेपाली कांग्रेसका महासमिति सदस्य हुनुहुन्छ । https://www.facebook.com/sukraj.sharma.1
थप उम्मेद्‌वारहरू