उम्मेदवार
जगत बहादुर सुनार (विश्वकर्मा) नेपाल कम्युनिष्ट पार्टी (एमाले)
जगत बहादुर विश्वकर्माको जन्म २०३१ सालको जेठमा कास्कीको घार्मीमा भएको हो । उहाँले पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातकोत्तर तहको शिक्षा लिनुभएको छ । २०४५ सालमा अनेरास्ववियुमा लागेर राजनीति सुरु गरेका विश्वकर्मा पहिलोपटक चुनाव लड्नु भएको हो । उहाँ अहिले नेकपा एमालेको वैकल्पिक पोलिटब्यूरो सदस्य र प्रदेश नम्बर ४ को सचिव हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू