उम्मेदवार
२०४५ सालबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका युवराज गिरीको जन्म २०२० साल असोज २८ गते पर्वतको बडाचौर –५, मा भएको हो । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि गिरीले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । उहाँ हाल बुटवल –७, मा बसोबास गर्नुहुन्छ ।
थप उम्मेद्‌वारहरू