उम्मेदवार
पशुपति दयाल मिश्रा स्वतन्त्र
पशुपतिदयाल मिश्र राष्ट्रिय जनता पार्टी परित्याग गर्दै नेकपा एमालेको सूर्य चिन्हमा यस पटक चुनाव लड्दै हुनुहुन्छ । स्वतन्त्र बनेर सूर्य चिन्हमा चुनाव लड्न लागेका मिश्रलाई वाम गठबन्धनको साथ छ । उहाँको जन्म २०१७ सालको भदौमा बाँकेको हिरमिनियामा भएको हो । उहाँले स्नातकोत्तर गर्नु भएको छ । २०४२ सालमा उहाँ पञ्चायती व्यवस्थामा पधानपञ्चको उम्मेदवार भए पनि पराजित हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू