उम्मेदवार
पुष्प बहादुर शाह नेपाली कांग्रेस

नेपाली कांग्रेसका नेता पुष्प शाहको जन्म २०१७ सालको मंसिर २२ गते मंगलसेन नगरपालिका ५ मा भएको हो । उहाँले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गर्नुभएको छ । २०३६ सालमा ल क्याम्पसमा पढ्दा नेपाल विद्यार्थी संघको सदस्य भएका शाह २०५१ सालमा नेपाली कांग्रेस अछामको कोषाध्यक्ष हुनुभयो । २०५३ सालमा नेपाली कांग्रेसको जिल्ला सचिव र २०६७ सालमा नेपाली कांग्रेसको जिल्ला सभापति हुनु भएको थियो ।

थप उम्मेद्‌वारहरू