उज्यालोको चुनाव बिशेषमा तपाई पनि पत्रकार ! उज्यालोको नागरिक पत्रकारितामा नेपाली नागरिकलाई स्वागत छ !
उज्यालोको फेसबुक पेज www.facebook.com/ujyaalo
क्लिक गर्नुहोस् । आफ्ना उम्मेद्वार, पार्टी वा चुनावका बारेमा भन्न मन लागेका कुरा, फोटो र भिडियो
मार्फत हामीलाई पठाउनोस् । आफ्नो पूरा नाम, ठेगाना र सम्पर्क नम्बर लेख्न नबिर्सनु होला । हामीलाई
लेख्दा नेपालीमा प्रीति वा युनिकोड प्रयोग गर्नुहोला । रोमनमा नलेखिदिनु होला ।
ईमेल
उम्मेद्वार, पार्टी वा चुनावका बारेमा तपाईलाई भन्न मन लागेका कुरा, फोटो र भिडियो पठाउन हामीलाई
ईमेल पठाउनोस् । ईमेल ठेगाना election@unn.com.np मा
तपाईले पठाएका सबैथोक हामी सजिलै पाउँछौ ।
जहाँ भए पनि उज्यालोको नागरिक पत्रकारितामा नेपाली नागरिकलाई स्वागत छ !