निर्वाचन क्षेत्र
झापा ३

झापाको प्रतिनिधिसभा –३, मा बाह्रदशी गाउँपालिका, हल्दीवारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र बिर्तामोड नगरपालिकाको वडा नं. १० राखिएको छ ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र