निर्वाचन क्षेत्र
गोरखा २

प्रतिनिधिसभा चुनावका लागि गोरखा जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नम्बर २ मा पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका, अजिरकोट गाउँपालिका र गोरखा नगरपालिकाको वडा नं. ८, ९, १०, ११, १२, १३, र १४ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र