निर्वाचन क्षेत्र
कास्की ३

प्रतिनिधिसभा चुनावका लागि कास्की जिल्लालाई तीन निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. ३ मा अन्नपुर्ण गाउँपालिका, माछापुच्छ्र«े गाउँपालिका र पोखरा लेखनाथ महानगरपालिकाका वडा नं. १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र