निर्वाचन क्षेत्र
पाल्पा १

प्रतिनिधिसभाको चुनावका लागि पाल्पा जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. १ मा निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिकाको वडा नं. ८, तिनाउँ गाउँपालिकाको वडा न. ५ र माथागढी गाउँपालिकाका वडा नं. २, ३, ४ र ५ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र