निर्वाचन क्षेत्र
नवलपरासी (पूर्व) २

प्रतिनिधिसभा चुनावका लागि नवलपरासी (पूर्व) जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. २ मा हुप्सेकोट गाउँपालिका, बुङदीकाली गाउँपालिका, विनयी त्रिवेणी गाउँपालिका, मध्यविन्दु नगरपालिका र कावासोती न.पा वडा नं. ३, ४, १४, १५, १६, १७ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र