निर्वाचन क्षेत्र
रुपन्देही १

प्रतिनिधिसभा चुनावका लागि रुपन्देही जिल्लालाई पाँच निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. १ मा रोहिणी गाउँपालिका, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिकाका वडा नं ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाका वडा नं. १, ३, ४, ५, ६ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र