निर्वाचन क्षेत्र
रुपन्देही ४ (ख)

प्रदेशसभा चुनावका लागि रुपन्देही जिल्ला क्षेत्र नं. ४ ख मा कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिकाको वडा नं. ६, मायादेवी गाउँपालिकाका वडा नं. २, ३, ४, ५, ६ र सियारी गाउँपालिकाका वडा नं. ४ र ५ रहेका छन् ।

 

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र