निर्वाचन क्षेत्र
रुपन्देही ५ (क)

प्रदेशसभा चुनावका लागि रुपन्देही जिल्ला क्षेत्र नं. ५ क मा कंचन गाउँपालिका, गैडहवा गाउँपालिकाका वडा नं. ६, ७, ८, ९ र सैनामैना नगरपालिकाका वडा नं. ५, ६, ७, ८, ९, १०, ११ रहेका छन् ।

 

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र