निर्वाचन क्षेत्र
अछाम १

प्रतिनिधिसभाको चुनावका लागि अछाम जिल्लालाई दुई निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. १ मा रामारोशन गाउँपालिका, बन्नीगढी जयगढ गाउँपालिका, चौरपाटी गाउँपालिका, मल्लेख गाउँपालिका र साँफेबगर नगरपालिका रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र