निर्वाचन क्षेत्र
बझांग १ (ख)

प्रदेशसभा चुनावका लागि बझाङ जिल्ला क्षेत्र नं. १ ख मा बुंगल नगरपालिका, बित्थडचौर गाउँपालिका, केदारस्युँ गाउँपालिका, दुर्गाथली गाउँपालिका र थलारा गाउँपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र