निर्वाचन क्षेत्र
कैलाली ३

प्रतिनिधिसभाको चुनावका लागि कैलाली जिल्लालाई पाँच निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्र नं. ३ मा घोडाघोडी नगरपालिका, भजनी नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ७, ९ र कैलारी गाउँपालिकाका वडा नं. १, २, ३, ४, ५, ७ र ८ रहेका छन् ।

उम्मेदवारहरू
थप निर्वाचन क्षेत्र