समाचार रौतहटमा राजपाका अनिल झा ४ सय ५ मतले अगाडि
Ujyaalo

रौतहट, मंसिर २२ – रौतहटको क्षेत्र नम्बर एकमा राजपाले अग्रता लिएको छ ।

राजपाका उम्मेद्वार अनिलकुमार झाले कांग्रेसका कृष्ण यादवसँग ४ सय ५ मतको अग्रता कायम गर्नुभएको हो । अनिलकुमार झाले १ हजार ४ सय ५३ मत ल्याउनुभएको छ भने कांग्रेसका कृष्ण यादवले १ हजार ४८ मत पाउनुभएको छ ।

बाम गठबन्धनका सत्यनारायण भगतले ४ सय ३० पाउनुभएको छ ।

Share It

Post Comments
थप समाचार