समाचार काठमाडौं ७ मा एमालेको अग्रता कायमै
Ujyaalo

काठमाडौं, मंसिर २२ – काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका रामबीर मानन्धरले राप्रपाका विक्रमबहादुर थापालाई पछाडि पार्नुभएको छन् । मानन्धरको २ हजार १ सय ४८ र थापाको १ हजार २ सय ८४ मत रहेको छ ।

Share It

Post Comments
थप समाचार