समाचार झापा ४ मा साँवाको आक्रामक सुरुवात
Ujyaalo

झापा, मंसिर २२ – झापा ४ मा वाम गठबन्धनका लालप्रसाद साँवा लिम्बुले झण्डै तीन गुणाको अग्रता सहित आक्रामक शुरुवात गर्नुभएको छ । पछिल्लो विवरण अनुसार साँवाले १ हजार १ सय ४६ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका देउकुमार थेबेले ४ सय २४ मत पाउनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार