बर्दिर्या,मंसिर २२ – बर्दियाको क्षेत्र नम्बर २ मा माओवादीका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । बर्दिया २ माओवादीका सन्त कुमार थारुले २८ सय ३ मत ल्याउनुभएको छ । यस्तै कांग्रेसका गोपाल दहितले २ हजार ६८ मत ल्याउनुभएको छ । बर्दिया १ मा पनि एमालेका बामदेव गौतमले अग्रता लिनुभएको छ ।
Share It
Post Comments
थप समाचार