समाचार प्रदेश १ मा कांग्रेस निरिह, गणना भैरहेका सबै क्षेत्रमा वामगठबन्धन अगाडि
Ujyaalo

काठमाडौं, मंसिर २२– प्रदेश नम्बर एकका सबै निर्वाचन क्षेत्रमा वामगठबन्धनका उम्मेदवार अगाडि छन् । मतगणना भैरहेका केहि ठाउँमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएपनि पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार पछि परेकमा हुन् ।

मतगणना भैरहेका पूर्वि पहाडी तथा हिमाली जिल्लाका सबै क्षेत्रमा वामगठबन्धनका उम्मेदवार अगाडी छन् । सुनसरी उदयपुर र इलामको मतगणना भइरहेपनि मतपरिणाम आएको छैन ।


हेर्नुस कसको कति मत ?

 

 

 

Share It

Post Comments
थप समाचार