समाचार भोजपुरमा किराँतीको साढे ४ हजार मतको अग्रता
Ujyaalo

भोजपुर, मंसिर २२ – भोजपुरको प्रतिनिधिसभामा माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीले साढे ४ हजार मतको अग्रता लिनुभएको छ । पछिल्लो विवरण अनुसार किराँतीले १० हजार ९ सय ७१ मत पाउनुभएको छ । कांग्रेसका उमेशजंग रायमाझीले ६ हजार ४ सय १४ मत पाउनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार