गुल्मी, मंसिर २२ –गुल्मीमा नेकपा एमालेका उम्मेदवार प्रदिप ज्ञवालीले कांग्रेसका चन्द्र भण्डारीलाई पछि पार्नुभएको छ । क्षेत्र नम्बर १ मा एमालेका प्रदिप ज्ञवालीले २२९२ मत ल्याउनुभएको छ भने कांग्रेसका चन्द्र भण्डारीले १८३० मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।
Share It
Post Comments
थप समाचार