समाचार सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीकाे अग्रता
Ujyaalo

सुनसरी, मंसिर २२- सुनसरी ४ मा नेपाचली कांग्रेसका उम्मेदवार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिनु भएको छ । प्रारम्भिक मत परिणाम अनुसार उहाँले २ हजर ८० मत पाउनु भएको छ ।

उहाँका प्रतिस्पर्धि नेकपा एमालेका रमेश श्रेष्ठले १ हजार ८ सय ५३ मत पाउनु भएको छ । सुनसरीको यो नै पहिलो पटक घोषणा गरिएको मत परिणाम हो ।

Share It

Post Comments
थप समाचार