समाचार बारा दुईको पहिलो नतिजा : फोरम अगाडि
Ujyaalo

बारा, मंसिर २२ – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बाराको क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरम नेपालले अग्रता लिएको छ ।

फोरमका रामसहायप्रसाद यादवले १ हजार ८ सय ३० मत ल्याउनुभएको छ । यस्तै काँग्रेसका राधेचन्द्र यादवले यादवले १ हजार १ सय ४३ मत प्राप्त गर्नु भएको छ । माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहालले ४ सय ३० मत ल्याउनुभएको छ ।

 

 

Share It

Post Comments
थप समाचार