
सिन्धुपाल्चोक, मंसिर २२ – सिन्धुपाल्चोक क्षेत्र नंं. २ मा एमाले उम्मेदवार शेरबहादुर तामाङले राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणालाई निकै पछि पार्नुभएको छ ।
मतगणनाको शुरुवाती चरणमा अग्रता लिएका राणा अहिले ५ हजार मतले तामाङभन्दा पछाडि हुनुहुन्छ । ५५ हजार ६ सय ५० मत गन्दा तामाङको २७ हजार २२ र राणाले २२ हजार ३५७ मत ल्याउनुभएको छ ।
Share It
Post Comments
थप समाचार