समाचार कांग्रेस प्रचार प्रसार कार्यालय नजिक बम भेटियो
Ujyaalo

नवलपरासी, मंसिर ८ – नवलपरासीको देवचुली नगरपालिका-२ दुम्किौली स्थित नेपाली कांग्रेसको प्रचार प्रचार समितिको कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ ।


कार्यालय नजिक प्रेसर कुकर बम भेटिएको र बम कसले राखेको हो भन्नेबारेमा केही नखुलेको ईलाका प्रहरी कार्यालय रजहरका प्रहरी नायव निरीक्षक हरिप्रसाद भुषालले जानकारी दिनुभयो । डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको समेत उहाँले बताउनु भएको छ ।

Share It

Post Comments
थप समाचार