बाँके , मंसिर २३ - बाँके ३ (१) मा नकपा माओवादी केन्द्रका इन्द्र प्रसाद खरेल विजयी हुन भएको छ । जम्मा खसेको ३५,६९० मत मध्ये उहाँले १६,६७५ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका चन्तरााम थारुले १४,९८१ मत प्राप्त गर्नु भएको छ ।
Share It
Post Comments
थप समाचार