समाचार रुपन्देही २ मा विष्णु पौडेलको जित निश्चित, चौध हजार मतले अगाडि
Ujyaalo

रुपन्देही, मंसिर २३– रुपन्देही क्षेत्र नं २ मा एमालेका विष्णु पौडलको जित निश्चित भएको छ । काँग्रेसका उम्मेदवार भन्दा झण्डै १४ हजार मतले अगाडि हुनुहुन्छ । पौडेलले २६ हजार २ सय १० मत ल्याउनुभएको छ भने काँग्रेसका युवराज गिरीले १२ हजार १ सय मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप समाचार