समाचार बाँकेमा कांग्रेसले खाता खोल्यो
Ujyaalo

बाँके, मंसिर २३ – बाँकेमा कांग्रेसले खाता खोलेको छ । बाँकेको क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा कांग्रेसका सुरेन्द्र हमाल ९ हजार २ सय ११ मत ल्याएर विजयी हुनुभयो ।

उहाँका प्रतिस्पर्धी संघिय समाजवादी फोरम नेपालका दुर्गेश गुप्ताले ८ हजार ४ सय ३२ मत ल्याउनुभयो ।

 

Share It

Post Comments
थप समाचार