समाचार प्रचण्ड दोब्बर मतले अगाडि
Ujyaalo

चितवन, मंसिर २३ – चितवन क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतान्तर फराकिलो बनाउँदै लानुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार उहाँले प्रतिष्पर्धी बिक्रम पाण्डेले भन्दा दोब्बर मत ल्याउनुभएको छ । उहाँको ६ हजार १ सय २५ मत ल्याउँदा पाण्डेको ३ हजार ५ सय ४६ मत आएको छ ।

Share It

Post Comments
थप समाचार