समाचार गुल्मीमा एमालेका प्रदिप ज्ञवाली जितको नजिक
Ujyaalo

गुल्मी, मंसिर २३ –गुल्मी क्षेत्र नम्बर १ मा एमालेका प्रदिप ज्ञवाली जितको नजिक पुग्नुभएको छ । ज्ञवालीले २२ हजार ४ सय ५४ मत ल्याउनुभएको छ भने कांग्रेसका चन्द्र भण्डारी झण्डै ८ हजार मतले पछाडि हुनुहुन्छ । उहाँको मत १४ हजार ९ सय ४७ रहेको छ ।

 

Share It

Post Comments
थप समाचार