समाचार धनुषा ३ ख मा राजपाका परमेश्वर साहको जीत
Ujyaalo

धनुषा, मंसिर २३ – प्रदेशसभा चुनाव अन्तर्गत धनुषाको क्षेत्र नम्बर ३ ख मा राष्ट्रिय जनता पार्टीका परमेश्वर साह सुडी विजयी हुनुभएको छ ।

उहाँले १५ हजार २ सय ९३ मत प्राप्त गर्नुभयो । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका श्यामप्रसाद साहले १० हजार ४ सय ७२ मत ल्याउनुभयो ।

Share It

Post Comments
थप समाचार