समाचार रोल्पामा माओवादीका वर्षमान पुन २१ हजार मतान्तरले विजयी
Ujyaalo

रोल्पा, मंसिर २४ –रोल्पामा माओवादीका नेता वर्षमान पुन विजयी हुनुभएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादीका पुन ४० हजार ६ सय ४७ मतसहित विजयी हुनभयो ।

उहाँका प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९ सय ६ मत ल्याउनुभयो । पराजित भएका अमरसिंह पुन बहालवाला सिंचाइ राज्यमन्त्री पनि हुनुहुन्छ ।

 

Share It

Post Comments
थप समाचार